नेपालबाट ५८ करोडको पशुपन्छीको भ्याक्सिन निर्यात काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा ५८ करोड रुपैयाँको पुशपन्छीको भ्याक्सिन निर्यात गरेको छ। आर्थिक वर्षको वैशाख महिनासम्ममा विदेशतर्फ उक्त मूल्यको भ्याक्सिन निर्यात भएको हो। नेपालमा गोल्छा समूहले काभ्रेमा पशुपन्छीको भ्याक्सिन उत्पादन गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्