पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। आज आइतबार नेप्सेले नयाँ किर्तिमान बनाउँदा पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ। यसपछि गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिदि हाइड्रोपावर र नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्