बैंक तथा वित्त समूहले सम्हाले बजार काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बैंक र वित्त समूहले सम्हालेका छन्। व्यापार, होटल÷टुरिजम, जलविद्युत, जीवन र निर्जीवन बीमा तथा उद्योग समूह घट्दा बैंक तथा वित्त समूहले बजार सम्हालेका हुन्। आज बैंक, विकास बैंक, लघुवित्त र वित्त तथा म्यूचुअल फण्ड समूह र अन्य समूहमा मात्रै सुधार आएको छ। यस क्रममा बजारले आज अहिलेसम्मकै उच्च बिन्दु छोएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्