नेपालमा ९३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच
काठमाडौं। विद्युत उत्पादन र उपभोगलाई प्रोत्साहित गर्ने सरकारको नीति बमोजिम विद्युत उत्पादन तथा उपभोग क्रमसः बढ्दै गएको छ। नेपाल विद्युत प्राधिकरणकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म देशको ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत जनसंख्याको पहुँच थियो।
प्रतिक्रिया दिनुहोस्