विद्युत उत्पादन कम भएको प्रदेशमा विद्युत पहुँच धेरै काठमाडौं। नेपाल विद्युत प्राधिकरणकाअनुसार नेपालमा सबैभन्दा कम विद्युत उत्पादन हुने प्रदेशमा पर्छन् प्रदेश नं.२ र कर्णाली। तर विद्युत पहुँचको हिसाबले भने सबैभन्दा अग्रस्थानमा पर्छ प्रदेश नं.२। प्राधिकरणको तथ्याङ्कअनुसार नेपाल सबैभन्दा बढी विद्युत उत्पादन गण्डकी प्रदेशमा ५२७ मेगावाट रहेको छ।सबैभन्दा कम कर्णालीमा ११ र प्रदेश २ मा १३ मेगावाट उत्पादन हुन्छ।प्रदेश २ का ९९.०५ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्