नेप्सेले किर्तिमान बनाएपनि राधि विद्युत कम्पनीको सेयर घट्यो काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अहिलेसम्मकै उच्च बिन्दु छोएपनि राधि विद्युत कम्पनीको सेयर मूल्य घटेको छ। आज कम्पनीको सेयर मूल्य ८.५६ प्रतिशतले घटेको हो। यो भनेको कम्पनीको सेयर मूल्यमा एकै दिन ९८ रुपैयाँको गिरावट आउनु हो। ९८ रुपैयाँ घट्दै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ४७ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्