नेपालको कुन प्रदेशमा कति विद्युत उत्पादन हुन्छ? काठमाडौं। नेपाल विद्युत प्राधिकरणकाअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा गण्डकी प्रदेशमा ५२७ मेगावाट, बागमती प्रदेशमा ४७२ मेगावाट, प्रदेश नं.१ मा २८० मेगावाट, सुदूरपश्चिम प्रदेशमा ५२ मेगावाट, लुम्बिनी प्रदेशमा ३१ मेगावाट, प्रदेश नं.२ मा १३ मेगावाट र कर्णाली प्रदेशमा ११ मेगावाट गरी कूल १ हजार ३८६ मेगावाट विद्युत उत्पादन हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्