खाने तेलको भन्सार घटाउँदै भारत
एजेन्सी। भारतमा खाने तेलको मूल्य अनियन्त्रित बनेपछि सरकार मूल्य घटाउनतर्फ लागेको छ। खाने तेलको कच्चा पदार्थ र तयारी खाने तेलको भन्सार दर घटाउँदै मूल्य नियन्त्रण गर्न लागेको रोयटर्सले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्