टाट पल्टिएका अम्बानीको कम्पनीको सेयर मूल्य बढ्न थाल्यो
एजेन्सी। भारतीय धनाड्य मुकेश अम्बानीका टाट पल्टिएका भाइ अनिल अम्बानीको कम्पनीको सेयर मूल्य बढ्न थालेको छ। ६ महिनाअघि प्रतिकित्ता २२.८५ भारु रहेको रिलायन्स इन्फ्राको सेयर मूल्य तीन गुणाले बढेको हो। जसअुनसार, आजको शुक्रबार इन्फ्राको सेयर मूल्य ७०.५ भारुमा आइपुगेको छ। यसले अनिल अम्बानी फेरी धनीहरुको सूचीमा आइपुग्ने अनुमान गर्न थालिएको छ।
प्रतिक्रिया दिनुहोस्