इन्डिगोलाई तीन महिनामा ११ अर्ब घाटा
एजेन्सी। भारतीय वायु सेवा कम्पनी इन्डिगोलााई तीन महिनामा ११ अर्ब ४७ करोड भारतीय रुपैयाँ घाटा भएको छ। सन् २०२१ को मार्चसम्ममा कम्पनीलाई उक्त घाटा भएको हो। कोरोना भाइरसको दोस्रो लहरका कारण भारतीय हवाई उद्योग बन्द छ। जसका कारण कम्पनीहरुको घाटा बढ्दै गएको हो।
प्रतिक्रिया दिनुहोस्