मोबाइलको हेन्डसेटको आपूर्तिमा कमी आउन सक्ने एजेन्सी। कोरोना भाइरसका कारण विश्वभर मोबाइलको हेन्डसेटको आपूर्तिमा कमी आउन सक्ने देखिएको छ। हेन्डसेटको सबैभन्दा बढी उत्पादन गर्ने चीन, ताइवान, भियतनाम र भारतमा उत्पादन घट्दा कमी आउने सम्भावना बढेको हो। कोभिड–१९ महामारीका कारणले ती देशको उत्पादनमा गिरावट आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्