तीन महिनामा ७१ प्रतिशतले घट्यो मारुती कारको बिक्री
एजेन्सी। कार निर्माता कम्पनी मारुती सुजुकीको बिक्री तीन महिनाको अवधिमा ७१ प्रतिशतले घटेको छ। कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनका कारण कारको बिक्री ह्वत्तै घटेको हो। २०२१ को अप्रिलसम्ममा भारतमा १ लाख ५९ हजार ६९१ मारुती कार बिकेका थिए। तर, अप्रिलदेखि लकडाउन लागेको भारतमा मेसम्म आइपुग्दा जम्मा ५० हजार कार बिकेका छन्।
प्रतिक्रिया दिनुहोस्