खानेतेलको मूल्य भारतमा पनि अनियन्त्रित एजेन्सी। खानेतेलको मूल्य नेपालमा जस्तै भारतमा पनि निरन्तर बृद्धि भइरहेको छ। यतिबेला सरसिउ, पाम र भटमासको तेलको मूल्य प्रतिलिटर २०० रुपैयाँसम्म पुगेको छ। रोयर्टसकाअनुसार तेलको मूल्य घटाउन भारत सरकारले भन्सार कर घटाउने तयारी गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्