कोरोनाले प्रभावित अमेरिकी अर्थतन्त्र तीव्र रुपमा बढ्दै एजेन्सी। कोरोना महामारीका कारण २०२० मा ठूलो आर्थिक संकट झेलेको अमेरिकी अर्थतन्त्र अहिले तीव्र गतिमा अघि बढ्न थालेको छ। अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चबीचको अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो त्रैमासिकमा अर्थतन्त्र झण्डै दोब्बर वृद्धि हुँदै छ। अमेरिका अझै कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ। कतिपय कम्पनीले कामदार पाउन सकेका छैनन् भने सामानको आपूर्ति गर्न मुश्किल परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्