बजेट कार्यान्वयनमा धेरै चूनौती छन् : पूर्व अर्थसचिव सुवेदी
काठमाडौं। पूर्व अर्थसचिव शान्तराज सुवेदीले आगामी वर्षको बजेट कार्यान्वयमा समस्या नै समस्या रहेको बताएका छन्। उनले बजेटले खुद्रा र साना आयोजनालाई समेट्ने र सबैलाई खुसी पार्ने रणनीति लिएको उनको भनाई छ। अन्तरमन्त्रालय समन्वय नहुँदा र बजेटमा राखिएका मन्त्रालयगत कार्यक्रम सम्बन्धित मन्त्रालयलाई नै जानकारी नहुँदा मूख्य समस्या आएको उनले बताए। नोपल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्