बालुवा गिट्टी निर्यात कार्यान्वयमा चूनौती : पूर्व अर्थसचिव सुवेदी
काठमाडौं। नेपालबाट बालुवा, गिट्टी र ढुंगा निर्यात योजना कार्यान्वयमा समस्या रहेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको भर्चूअल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उक्त योजना वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा बजेटमा राखिनुपर्नेमा उद्योग, वाणिज्य मन्त्रालयको प्रस्ताव छ। जसका कारण वन मन्त्रालयले कार्यान्वयमा नलैजाने उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्