बजेटले हाम्रो सबै माग पुरा गरेन गोल्छा
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटले निजी क्षेत्रका सबै माग पुरा नगरेको बताएका छन्। उनले सम्पत्तिको अभिलेखिकरण गर्नुपर्ने, राजश्व न्यायीकरणलाई पारदर्शी र प्रभावकारी बनाउने र सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउन माग राखेपनि सम्बोधन नभएको उल्लेख गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्