फाइनान्स कम्पनीमा चमक काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयर लगानीकर्ता फाइनान्स कम्पनीमा झुम्मिएका छन्। नेप्सेमा साढे ११ बजेसम्म ९ प्रतिशतभन्दा बढीले बढेका ८ कम्पनीमध्ये ७ कम्पनी फाइनान्स छन्। बाँकी एउटा बरुण हाइड्रो पावर कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्