यस्तो छ आज विदेशी मुद्राको मूल्य
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११६.७९ र खरिद मूल्य ११६.१९ रुपैयाँ तोकेको छ। यस्तै आज यूरोको बिक्री मूल्य १४२ र खरिद मूल्य १४१.२७ रुपैयाँ र पाउण्डको बिक्री मूल्य १६५.२२ र खरिद मूल्य १६४.३७ रुपैयाँ तोकेको छ।
प्रतिक्रिया दिनुहोस्