एक वर्षमा शतप्रतिशत बढ्यो डिम्याट खाता
काठमाडौं। पछिल्लो एक वर्षमा नेपालमा डिम्याट खाताको संख्या शतप्रतिशतले बढेको छ। गत वर्ष २०७७ असारमा १७ लाख डिम्याट खाता थियो। जुन यतिबेला बढेर ३५ लाख पुगेको छ। यस्तै एक वर्षमा मेरो सेयरको संख्या तीन गुणाले बढेको छ। गत वर्षको असारमा ७ लाखको संख्यामा रहेको मेरो सेयर हाल २६ लाख पुगेको छ।
प्रतिक्रिया दिनुहोस्