उल्लेख्य बढ्यो सेयर बजारमा सर्वसाधारण्को सहभागिता
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सर्वसाधारणको सहभागिता उल्लेख्य मात्रामा बढेको बताएको छ। २९औं वार्षिक साधारण सभामा बोल्दै बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सर्वसाधारणको सहभागिता बढेको बताएका हुन्। गत वर्षको असारसम्ममा एउटा कम्पनीले सारधाण सेयर निष्कासन गर्दा जम्मा ५ लाखको आवेदन पर्नेमा अहिले १८ लाखसम्म पुग्न थालेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्