अन्य क्षेत्रमा संकुचन आउँदा सेयर बजारमा चमक काठमाडौं। नेपाल धितोपत्र बोर्डले लगानीका अन्य क्षेत्रमा कोरोनाकाकारण संकुचन आउँदा सेयर बजारमा चमक आएको बताएको छ। बोर्डले महामारीको समयमा अन्य क्षेत्र बन्द हुँदा र सेयर बजारलाई प्रविधिमैत्री बनाउँदा चमक देखिएको बताएको हो। गत वर्षको असारमा १३ सयमा रहेको नेप्से परिसूचक यतिबेला २९ सयभन्दा माथि पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्