प्रदेश १ मा कोरोना नियन्त्रण र रोकथाम केन्द्रित बजेट आउने विराटनगर। प्रदेश १ मा आगामी आर्थिक बर्ष कोरोना महामारीबाट पीडित जनतालाई सेवा दिने किसिमबाट सबै स्थानीय तहमा स्वास्थ्य पूर्वाधार निर्माण गरिने भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले आर्थिक बर्ष २०७८÷०७९को बजेटको सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्। कोरोनाका कारण शिथिल पर्यटन उद्योग र कृषि क्षेत्रको उत्पादन वृद्धि र राजगारीका अवसर सिर्जना गर्ने प्रदेशको योजना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्