गर्भनर अधिकारीले गरे ठूलो शाहस काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विदेशी लगानीसम्बन्धि ठूलो निर्णय गरेका छन्। उनले विदेशी लगानी ल्याउनुअघि राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था हटाइदिएका हुन्। विदेशी लगानीसम्बन्धी विनिमावली ल्याउँदै केन्द्रीय बैंकको स्वीकृती नचाहिने व्यवस्था गर्नु राम्रो पक्ष भएको नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले बताए। भने, “हामीले पहिलेदेखि यस्तो व्यवस्था खोजिरहेका थियौं। राष्ट्र बैंकले अहिले सम्बोधन गर्यो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्