विदेशी लगानीकर्ताले निवेदन परेको ७ दिनभित्र लेखांकन गरिसक्नुपर्ने
काठमाडौं। राष्ट्र बैंकले विदेशी लगानीकर्तालाई आकर्षण गर्न विनियमावली ल्याएको छ। विनियमावलीमा विदेशी लगानीसम्बन्धि कामहरु निश्चित समयभित्र सक्नुपर्ने व्यवस्था राखिएको छ। जसमा विदेशी लगानी भित्र्याएको ७ दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ। त्यसको ६ महिनाभित्र लगानीको लेखांकन गर्न निवेदन दिनुपर्ने र निवेदन परेको ७ दिनभित्र लेखांकन हुने/नहुने जानकारी लगानीकर्तालाई दिइसक्ुनुपर्ने व्यवस्था गरिएको हो।
प्रतिक्रिया दिनुहोस्