शेयर बजारको उत्साह कायमै
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि उत्साहजनक रुपले बढेको छ। आज बिहानैदेखि बढ्न थालेको नेप्से परिसूचक ५३ अंकले बढ्दै २९ सय ६० अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्