३६ कम्पनीको शेयर मूल्यमा उच्च अंकको वृद्धि काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३६ कम्पनीको शेयर मूल्य उच्च अंकले बढेको छ। जसमध्ये ८ कम्पनीको शेयर मूल्य १० प्रतिशत र बाँकी २६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। आज नेप्सेमा उत्साह छाउँदै ५३ अंकको उछाल आएको छ। यससँगै नेप्से तीन हजार बिन्दु पछ्याउन थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्