तीन वर्षभित्र १५ सय शैक्षिक संस्थाको निर्माण सक्ने
काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका सामुदायिक विद्यालय र क्याम्पसहरुको पूर्वाधार निर्माण सक्ने बताएका छन्। उनले अनेरास्ववियुको ध्यानाकर्षण बुझ्दै यस्तो बताएका हुन्। सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आगामी वर्ष १५ सय सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण सुरु गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्