साढे ६ लाख पुग्यो अनलाईन कारोबारीको संख्या काठमाडौं। सेयर बजारमा अनलाईनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ६ लाख ६० हजार पुगेको छ। नेपाल धितोपत्रबोर्डले जानकारी दिएअनुसार जेठससम्ममा उक्त लगानीकर्ता अनलाईन कारोबार प्रणालीमा आबद्ध भएका हुन्। यस्तो संख्या गत वर्ष २०७७ को असार महिनासम्ममा जम्मा ३५ हजार थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्