यस्तो छ आज विदेशी मुद्राको दर
काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११६.९३ रुपैयाँ र खरिद मूल्य ११६.३३ रुपैया तोकेको छ। यस्तै आज यूरोको बिक्री मूल्य १४२.३५ र खरिद मूल्य १४१.६२ रुपैयाँ तथा पाउण्डको बिक्री मूल्य १६५.३० र खरिद मूल्य १६४.४५ रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्