राष्ट्र बैंकको नीतिले ‘मेक इन नेपाल’ अभियानलाई टेवा काठमाडौं। नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल’ अभियानलाई टेवा पुर्‍याउने बताएको छ। राष्ट्र बैंकले विदेशी लगानी सम्बन्धी विनियमावली ल्याएपछि प्रतिक्रिया दिँदै ‘मेक इन नेपाल’ अभियानलाई टेवा पुग्ने बताएको हो। परिसंघले स्वदेशी र विदेशी लगानी समेट्दै हरेक वर्ष १ हजार उद्योग स्थापना गर्ने र आत्मनिर्भर नेपाल बनाउने लक्ष्यसहित अभियान सुरु गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्