बङ्गलादेशबाट आइपुग्यो साढे ३२ हजार मेट्रिक टन मल काठमाडौं। सरकारले बङ्गलादेशसँग किनेको साढे ३२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच (जिटुजी)मार्फत खरीद गर्ने सम्झौताअनुसार मल नेपाल आइपुगेको हो। कृषि सामाग्री कम्पनी लिमिटेडले उक्त मल वीरगञ्जको गोदाममा आइपुगेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्