९२ खानीबाट ढुंगा र गिट्टी निकासीको योजना काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमा उल्लेख भएको ढुंगा, गिट्टी र बालुवा निर्यात योजना चुरे क्षेत्रसँग सम्बन्धित नभएको बताएका छन्। उनले यसअघि पहिचान गरेका १४ जिल्लाका ९२ खानीबाट मात्र निकासी गर्ने योजना सरकारको रहेको बताए। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्