चुरे संरक्षण विरुद्धमा सम्झौता हुँदैन : अर्थमन्त्री पौडेल काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै काम नहुने बताएका छन्। उनले वातावरण पत्रकार समूहसँग कुरा गर्दै चुरेको संरक्षणमा कुनै सम्झौता नहुने बताएका हुन्। भने, “आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे सम्बन्धित छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्