महाभारतमा खानी खन्दा चुरेमा असर पर्छ – विज्ञ काठमाडौं। महाभारतमा खानी खन्दा चुरे भावरलाई असर पर्ने विज्ञहरुले बताएका छन्। वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. तिर्थबहादुर श्रेष्ठले महाभारतमा खानी निकाल्दा चुरेमा असर पर्ने बताए। यस्तै डा. विजयसिंह दनुवारले चुरे वरदान र अभिसाप दुवै भएकाले खानीबाट पनि चुरे प्रभावित हुने बताए। यसैगरी पूर्व अर्थसचिव रामेश्वर खनालले निर्यातभन्दा पहिला देशमै खानीजन्य वस्तुको आवश्यकता पूर्ति गर्नु पर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्