विदेशी लगानीकर्ताले नाफा लैजाने निर्णय १५ दिनमा काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेबापत कमाएको नाफा लैजाने निर्णय १५ दिन भित्र हुने भएको छ।‘विदेशी लगानी तथा विदेशी ऋण लगानी व्यवस्थापन विनियमावली,२०७८’मार्फत यस्तो व्यवस्था गरेको हो। जसअनुसार लगानीकर्ताले निवदेन दिएको १५ दिनभित्र नाफा लग्न पाउने वा नपाउने भन्ने निर्णय दिइसक्नुपर्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्