भारतको जीडीपी वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण
एजेन्सी। विश्व बैंकले चालु आर्थिक वर्षमा भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ८.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। बैंकले यसअघि २०२१ मा भारतको जीडीपी १०.१ प्रतिशतले बढ्ने अनुमान गरेको थियो। कोभिड–१९ को दोस्रो लहरका कारण भारतीय अर्थतन्त्रमा ठूलो गिरावट आउने विश्व बैंकले उल्लेख गरेको हो।
प्रतिक्रिया दिनुहोस्