एकै दिन किन भरे हेलिकप्टरले ३२ उडान? काठमाडौं। आज एकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरहरुले ३२ पटक उडान भरेका छन्। कोभिड–१९ का गम्भीर बिरामी र अन्य यात्रुको उद्धारका लागि ३२ उडान भएका हुन्। उक्त उडानबाट ३९ जनाको उद्धार भएको बताइएको छ। अल्टिट्युड, फिस्टल, हेली, कैलाश, मनाङ, प्रभु र सिम्रिक हेलिकप्टरले उक्त उडान भरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्