निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना नगर्न दबाब काठमाडौं। निषेधाज्ञा अवधिमा कर नबुझाउने व्यवसायीलाई जरिवाना नलगाउन निजी क्षेत्रका छाता संगठनले दबाब दिएका छन्। उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघले संयुक्तरुपमा एक विज्ञप्ति निकाल्दै कर नबुझाउनेलाई जरिवाना नगर्न दबाब दिएका हुन्। उनीहरुले भनेका छन्, “निषेधाज्ञा अवधिमा कर बुझाउन नसक्ने व्यवसायीलाई जरिवाना नलगाउनुहोस्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्