मृतक कर्मचारीको परिवारलाई ३३ लाख दिन गोर्खा ब्रुअरीलाई कोषको निर्देशन
काठमाडौं। सामाजिक सुरक्षा कोषले गोर्खा ब्रुअरीलाई मृतक कर्मचारीको परिवारलाई ३३ लाख क्षतीपूर्ति दिन निर्देशन दिएको छ। कम्पनीमा आबद्ध कर्मचारीको मृत्यू भएपछि परिवारले कोषमा क्षतिपूर्तिका लागि निवेदन दिएका थिए। उक्त निवेदनका आधारमा कोषले ब्रुअरीलाई निर्देशन दिएको हो।
प्रतिक्रिया दिनुहोस्