२९ हजार करोडको आइपीओ ल्याउँदै अडाणी एजेन्सी। भारतका ‘इन्फ्रा किङ’ गौतम अडाणीले २९ हजार करोड भारु बराबरको आईपीओ ल्याउने भएका छन्। भारतका दोस्रो धनाड्य व्यक्ति अडाणीले अडाणी एयरपोर्टको उक्त रकम बराबरको आईपीओ ल्याउन लागेका हुन्। उनले नयाँ प्रोजेक्ट सुरु गर्न चाहिने रकम जुटाउन आईपीओ ल्याउन लागेको इकोनोमिक टाइम्सले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्