सरकारले नौ महिनामा गर्‍यो ६ खर्ब ९० अर्बभन्दा बढी खर्च, यस वर्ष पनि हुन सकेन पुँजीगत खर्च काठमाडौं।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २८ करोड पुगेको जनाएको छ।सो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको सरकारी खर्चभन्दा २.१ प्रतिशत बढी हो।सरकारको कुल खर्चमध्ये ५ खर्ब २६ अर्ब ९७ करोड चालु खर्च र १ खर्ब ५ अर्ब ७३ करोड पुँजीगत र वित्तीय व्यवस्थातर्फ ५७ अर्ब ५९ करोड छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्