अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ऋणको मात्र बढ्दै काठमाडौं। सरकारले पछिल्ला वर्षहरुमा पाउँदै आएको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ऋण सहायताको मात्र बढेको छ।चालु आर्थिक वर्ष २०७७/७८ को चैतसम्म सरकारलले १ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँको सहायता प्रतिबद्धता प्राप्त गरेको छ।उक्त प्रतिबद्धतामध्ये अनुदान सहायता ९.९ प्रतिशत र ऋण सहायता ९०.१ प्रतिशत छ।अघिल्लो आर्थिक वर्ष नेपालले १४ प्रतिशत अनुदान र ८६ प्रतिशत ऋण सहायता प्रतिबद्धता प्राप्त गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्