१२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि काठमाडौं। नेप्से सामान्य अंकले घटेपनि आज १२ कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। १२ मध्ये एउटा कम्पनीको सेयर मूल्य १० प्रतिशत र बाँकी ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। आज लगानीकर्ताको सबैभन्दा बढी आकर्षण जलविद्युत कम्पनीमा देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्