प्रदेश २ मा 'एक जिल्ला एक पर्यटन केन्द्र' बनाउने धनुषा। प्रदेश २ सरकारले सरकारले पर्यटन क्षेत्रको विकासको लागि 'एक जिल्ला एक पर्यटन केन्द्र' बनाउने नीति लिएको छ।आठवटै जिल्लाका पर्यटकीय गन्तब्यको जानकारी दिन र पर्यटकीय क्षेत्रको प्रचार गर्न पर्यटन केन्द्र स्थापना गर्ने आज प्रस्तत नीति कार्यक्रममा उल्लेख छ। प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रमा पूर्वधार निर्माण गर्ने र नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रचार गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्