कृषिमा विशेष जोड दिने प्रदेश २ सरकारको नीति धनुषा। प्रदेश २ सरकारले कृषि क्षेत्रको विकासको लागि साना मझौला सिंचाईलाई प्राथमिकता दिएको छ। कृषि विमा, कृषि सडक, कृषि विद्युतीकरण, कृषि सिंचाई, कृषिको मझौंला उद्योगको कर राजस्वमा छुट, उखु कृषक र चिनी उद्योगका लागि विशेष प्याकेज, भेटेनरी सेवालाई प्रभावकारी बनाउने योजना आगामी बर्षको नीति तथा कार्यक्रमा समेटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्