नेपालका मोबाइल वालेट दृष्टिविहीनमैत्री छन्? काठमाडौं। डिजिटल नेपाल बनाउने अभियानसहित पछिल्लो समय धेरै मोबाइल वालेट आएका छन्। तर ती मोबाइल वालेटले पूर्णरुपमा डिजिटल नीति नलिएको दृष्टिविहीनहरुले बताएका छन्। दृष्टिविहीन लगानीकर्ता मनोज पंगेनीले प्रभु बैंकले ल्याएको ‘प्रभु पे’ले मात्र नेपालका दृष्टिविहीनलाई समेटेको बताए। उनले प्रभु पेमार्फत कारोरबार गर्न आफूहरुलाई सहज हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्