बैंकका कर्मचारीले दृष्टिविहीनलाई गर्दैनन् ग्राहकको व्यवहार काठमाडौं। नेपाल नेत्रहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले बैंकका कर्मचारीले आफूहरुलाई ग्राहकको रुपमा नहेर्ने गरेको बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले भने,“गेटबाट नै आत्मसम्मानमा चोट पुर्‍याउने व्यवहार हुने गरेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्