कोभिडपछि कामको शैली परिवर्तन भएको छ : सीईओ पौडेल काठमाडौं। युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन्। उनले कोभिका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औंल्याइन्। उनले भनिन्,“हामीले संस्थागत उत्तरदायित्वमा ध्यान दिनुपर्छ, अहिलेको बेला सबैले एकजुट भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्