फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला काठमाडौं। सुदूरपश्चिममा बनिरहेको खुटिया–दीपायल फास्ट ट्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न कर्मचारीले एक वर्षदेखिको तलब पाएका छैनन्। ठेकेदार कम्पनी आशिष अनिष्टले सडक निर्माणमा लागेका १२५ मजदुरको ज्याला एक वर्षदेखि आलटाल गरेको हो। कम्पनीबाट मजदुरले ३५ लाख रुपैयाँ पाउन बाँकी रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्